२ इतिहास 9:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 (हीरामका मानिसहरू र सोलोमनका मानिसहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ र बहुमूल्य पत्थरहरू पनि ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यी सबैबाहेक हीराम र सोलोमनका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनको काठ र बहुमूल्य रत्नहरू पनि ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 (ओपीरबाट सुन लिएर आउने हीराम र सोलोमन राजाहरूका मानिसहरूले त्यहाँबाट चन्दन र अमूल्य रत्नहरू पनि ल्याए। Viz kapitolaपवित्र बाइबल10 हूरामका सेवकहरू अनि सुलेमानका सेवकहरूले ओपीरबाट सुन ल्याए। तिनीहरूले चन्दनका काठ अनि बहुमूल्य पत्थरहरू पनि ल्याए। Viz kapitola |