Online Bible

- Reklamy -




२ इतिहास 8:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरिएका सहरहरूझैँ पुनर्निर्माण गरे; अनि तिनमा पर्खालहरू, मूलढोकाहरू र बारहरू लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पर्खालले घेरे, र आग्‍ला लाएका मूल ढोकाहरू बनाएर सुरक्षित सहरहरू निर्माण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनले माथिल्‍लो र तल्‍लो बेथ-होरोनलाई पनि पर्खालले घेरेर त्‍यसमा मूल-ढोका र आग्‍लाहरू लगाए

Viz kapitola kopírovat

पवित्र बाइबल

5 सुलेमानले उच्च बेतहोरोन अनि निम्न बेत होरोन शहरहरूलाई फेरि निर्माण गरे। तिनले ती शहरहरूलाई बलिया किल्ला बनाए। ती शहरहरूका बलिया पर्खाल, फाटक, अनि फाटकमा बारहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 8:5

Následuj nás:

Reklamy


Reklamy