२ इतिहास 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले उजाडस्थानमा तादमोर र हमातमा बनाएका सबै भण्डारका सहरहरूलाई पनि पुनर्निर्माण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि उजाड़-स्थानको तदमोर र हमातमा तिनले बनाएका भण्डार राख्ने सबै सहरहरूलाई पुनर्निर्माण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले उजाड-भूमिमा तदमोर सहर बनाए अनि हमातमा भएका सबै भण्डारका सहरहरू बनाए। Viz kapitolaपवित्र बाइबल4 सुलेमानेले मरुभूमिमा तदमोर शहर निर्माण गरे। तिनले चीज-बीजहरू सँग्रह गर्नका निम्ति हमातमा सबै शहरहरू निर्माण गरे। Viz kapitola |