२ इतिहास 8:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू राजा सोलोमनका प्रमुख अधिकृतहरू थिए—अर्थात् मानिसहरूमाथि रेखदेख गर्ने दुई सय पचास अधिकृतहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि तिनीहरू मानिसहरूको हेरविचार गर्ने सोलोमन राजाका मुख्य अधिकारीहरू भए— दुई सय पचास जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यी दुई सय पचास जनाचाहिँ मानिसहरूको रेख-देख गर्ने अधिकृतहरू थिए। Viz kapitolaपवित्र बाइबल10 अनि इस्राएलका केही मानिसहरू सुलेमानका महत्वपूर्ण अधिकारीहरूका प्रमुखहरू थिए। मानिसहरूको निरीक्षण गर्नेहरू यस्ता 250 जना प्रमुखहरू थिए। Viz kapitola |