Online Bible

- Reklamy -




२ इतिहास 7:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 आठौँ दिनमा तिनीहरूले एउटा सभा राखे; किनकि तिनीहरूले सात दिनसम्म वेदीको अर्पणको उत्सव मनाए र अरू सात दिनसम्म चाड मनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 आठौँ दिनमा तिनीहरूले सभा राखे, किनभने तिनीहरूले वेदीका समर्पणको सेवा सात दिनसम्‍म र चाड़चाहिँ अझ सात दिनसम्‍म मानेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले सात दिन वेदीको अर्पण गर्ने काममा र अरू सात दिन छाप्रो बासको चाड मनाउन बिताए। अन्‍तिम दिनमा तिनीहरूले आखिरी उत्‍सव मनाए

Viz kapitola kopírovat

पवित्र बाइबल

9 आठौं दिनमा तिनीहरूले एक पवित्र सभा राखे किनभने तिनीहरूले सातदिन सम्म भोज उत्सव मनाएका थिए। तिनीहरूले वेदीलाई सर्मपण अनि यसको समर्पणको उत्सव अझ सात दिनसम्म मनाए।

Viz kapitola kopírovat




२ इतिहास 7:9

Následuj nás:

Reklamy


Reklamy