२ इतिहास 7:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण सोलोमनले त्यस बेला सात दिनसम्म चाड मनाए, र तिनको साथमा सारा इस्राएलले—एउटा ठूलो समुदायले, बो-हमातका मानिसहरूदेखि लिएर इजिप्टको खोल्सासम्मका मानिसहरूले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसरी सोलोमन र तिनीसँग भएका सबै इस्राएली, लेबो-हमातदेखि मिश्रको खोलासम्मको एक ठूलो समुदायले त्यस बेला सात दिनसम्म चाड़ मान्दैरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सोलोमन र सारा इस्राएलका मानिसहरूले सात दिनसम्म छाप्रो बासको चाड मनाए। मानिसहरूको एउटा ठूलो भीड थियो। मानिसहरू उत्तरमा लेवो-हमातको घाटी अनि दक्षिणमा मिश्रका सिमाना— जस्ता टाढा-टाढाबाट आएका थिए। Viz kapitolaपवित्र बाइबल8 सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले सात दिन सम्म भोज उत्सब मनाए। सुलेमानका साथ विशाल जन समूह थिए। ती मानिसहरू लीवो-हमातको शहर देखि फैलीएर मिश्रदेशको खोल्चासम्मका क्षेत्रबाट आएका थिए। Viz kapitola |