२ इतिहास 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजा सोलोमनले बाइस हजार बहर र एक लाख बीस हजार भेडाबाख्रा बलि चढाए। यसरी राजा र ती मानिसहरूले परमेश्वरको मन्दिरलाई समर्पण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजा सोलोमनले बाईस हजार साँढ़े र एक लाख बीस हजार भेड़ाबाख्रा बलि चढ़ाए। राजा र सबै मानिसहरूले यसरी परमेश्वरको मन्दिरलाई समर्पण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनले २२,००० साँढे र १,२०,००० भेडा मेलबलि चढाए। यसरी सबै मानिसहरूसाथ तिनले मन्दिर अर्पण गरे। Viz kapitolaपवित्र बाइबल5 राजा सुलेमानले 22,000 गोरूहरू अनि 1,20,000 भेंडा अर्पण गरे। राजा र सबै मानिसहरूले परमेश्वरको मन्दिरलाई सर्मपन गरे। यो परमेश्वरको आराधना गर्नका निम्ति मात्र प्रयोग गरिन्थ्यो। Viz kapitola |