२ इतिहास 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “तेरो विषयमा चाहिँ, यदि तँ आफ्ना पिता दावीदझैँ मेरो सामु हिँडिस्, र मैले दिएका सबै आज्ञापालन गरिस् भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “यदि तँचाहिँ मैले तँलाई दिएका सबै आज्ञाहरू पालन गर्दै र मेरा विधिविधानहरू मान्दै तेरा पिता दाऊद मेरो दृष्टिमा हिँड़ेझैँ हिँड़िस् भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तेरो बुबाले झैँ तैँले विश्वासयोग्यसाथ मेरो सेवा गरिस् भने र मेरा नियमहरू पालन गरेर मैले आज्ञा गरेका सबै काम गरिस् भने Viz kapitolaपवित्र बाइबल17 अब सुलेमान, यदि तँ मेरो सामुन्ने तेरो पिता दाऊद बसे जस्तै बसिस् भने अनि मैले दिएका सबै आदेशहरू तैंले पालन गरिस् भने, यदि तैंले मेरा व्यवस्था अनि नियमहरूको पालन गरिस् भने। Viz kapitola |