Online Bible

- Reklamy -




२ इतिहास 7:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मैले यहाँ मेरो नाम सदासर्वदा भइरहोस् भनेर यस मन्दिरलाई चुनेर पवित्र गरेको छु। मेरा आँखा र हृदय सधैँ यहीँ रहिरहनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मेरो नाउँ सदासर्वदाको निम्‍ति त्‍यहाँ रहन मैले यस मन्‍दिरलाई चुनेको छु, र त्‍यसलाई पवित्र पारेको छु। मेरो दृष्‍टि र मेरो हृदय सधैँभरि त्‍यहाँ रहनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 किनभने मैले यस मन्‍दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्‍थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जसद्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।

Viz kapitola kopírovat




२ इतिहास 7:16

Následuj nás:

Reklamy


Reklamy