२ इतिहास 7:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अब यस ठाउँमा चढाइएका प्रार्थनाहरूप्रति मेरा आँखा खुल्ला र कान सतर्क रहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 म यस मन्दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्न तयार रहनेछु Viz kapitolaपवित्र बाइबल15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्। Viz kapitola |