२ इतिहास 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “मैले आकाशलाई बन्द गरेको बेला पानी नपर्दा, अथवा देशलाई सखाप पार्न सलहहरू पठाउँदा, अथवा मेरा मानिसहरूमाथि विपत्ति पठाउँदा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जहिले-जहिले म वर्षा बन्द गर्छु वा अन्नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु, Viz kapitolaपवित्र बाइबल13 जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। Viz kapitola |