२ इतिहास 7:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 सोलोमनले याहवेहको मन्दिर र राजमहल बनाइसके; अनि याहवेहको मन्दिर र आफ्नो महलमा जे-जे बनाउने इच्छा तिनको हृदयमा आयो, ती सबै कुराहरू गरिसिद्ध्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब सोलोमनले परमप्रभुको मन्दिर र राजमहल बनाइसके, अनि परमप्रभुको मन्दिर र आफ्नो राजमहलको निम्ति योजना गरेका सबै कुरा पनि सफलतापूर्वक सिद्ध्याए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सोलोमन राजाले मन्दिर र महल बनाइसके। त्यसपछि तिनले बनाएका योजना सफलतापूर्वक पूरा गरे। Viz kapitolaपवित्र बाइबल11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। Viz kapitola |