Online Bible

- Reklamy -




२ इतिहास 6:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 “अब, हे मेरा परमेश्‍वर, आफ्ना आँखा खोल्नुहोस् र यस ठाउँमा चढाइएका प्रार्थनाहरू सुनिदिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 “अब हे मेरा परमेश्‍वर, आफ्‍ना आँखा खोल्‍नुहोस्, र यस ठाउँमा चढ़ाएका प्रार्थनाहरू सुनिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 “अब हे मेरा परमेश्‍वर, हामीमाथि कृपा-दृष्‍टि गर्नुहोस् र यस स्‍थानमा चढाइएका प्रार्थनाहरूतिर आफ्‍ना कान थाप्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।

Viz kapitola kopírovat




२ इतिहास 6:40

Následuj nás:

Reklamy


Reklamy