Online Bible

- Reklamy -




२ इतिहास 6:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 स्वर्गबाट तिनीहरूका प्रार्थना र तिनीहरूका अर्जबिन्ती सुनिदिनुहोस्, र तिनीहरूको पक्ष लिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तब तपाईंले तिनीहरूको प्रार्थना र अर्ज-बिन्‍ती स्‍वर्गबाट सुन्‍नुहोस्, र तिनीहरूको न्‍याय गरिदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तब तिनीहरूको बिन्‍ती सुन्‍नुहोस्। स्‍वर्गमा तिनीहरूको प्रार्थना सुन्‍नुहोस् र तिनीहरूलाई विजय दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।

Viz kapitola kopírovat




२ इतिहास 6:35

Následuj nás:

Reklamy


Reklamy