२ इतिहास 6:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब तपाईंको वासस्थान स्वर्गबाट सुन्नुहोस् र क्षमा गर्नुहोस् (किनकि तपाईंले मात्र मानिसहरूका हृदयलाई जान्नुहुन्छ)। यसकारण त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तपाईंले हरेक मानिसको हृदयलाई जान्नुहुन्छ। यसकारण तपाईंले त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्। (किनभने तपाईंले मात्र मानिसको हृदयलाई जान्नुहुन्छ), Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तिनीहरूको प्रार्थना सुन्नुहोस्। स्वर्गमा आफ्नो बासस्थानमा तिनीहरूको प्रार्थना सुन्नुहोस् र तिनीहरूलाई क्षमा गर्नुहोस्। तपाईंले मात्र मानिसहरूका हृदयका विचारहरू जान्नुहुन्छ। हरेक व्यक्तिसित जस्तो उचित छ, त्यस्तो व्यवहार गर्नुहोस् Viz kapitolaपवित्र बाइबल30 त्यसबेला स्वर्गबाट सुनिदिनुहोस्। स्वर्ग त्यो स्थान हो जहाँ तपाईं बस्नु हुन्छ। सुन्नुहोस् अनि क्षमा प्रदान गरिदिनुहोस्। प्रत्येक व्यक्तिलाई त्यही दिनुहोस् जो उसले पाउनु पर्छ, किनभने तपाईंले जान्नु हुन्छ प्रत्येक व्यक्तिको हृदयमा के छ। तपाईं मात्र जान्नु हुन्छ एक व्यक्तिको हृदयमा के छ। Viz kapitola |