२ इतिहास 6:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 “जब तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेको कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा हार्लान्, र तिनीहरू फेरि तपाईंतिर फर्केर यस मन्दिरमा आएर तपाईंको अगि प्रार्थना र बिन्ती गर्दै तपाईंको नामलाई प्रशंसा चढाए भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “जब तपाईंका प्रजा इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारण तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछन्, अनि तिनीहरूले तपाईंको नाउँ लिँदै यस मन्दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “तपाईंको विरुद्धमा पाप गरेकोले तपाईंको प्रजा इस्राएलले आफ्ना शत्रुहरूको हातबाट हार खाएर तपाईंकहाँ फर्केर यस मन्दिरमा आएर नम्रतासित तपाईंबाट क्षमा माग्दै तपाईंलाई प्रार्थना गरे भने Viz kapitolaपवित्र बाइबल24 “यदि शत्रुले तपाईंका इस्राएली मानिसहरूलाई परास्त तुल्याउन सक्छन किनभने तपाईंका मानिसहरूले तपाईंको विरूद्ध पाप गरेका छन्। तब, यदि तिनीहरू तपाईंको नाउँमा दोषहरूलाई स्वीकार गर्दै तपाईं कहाँ फर्की आएर अनि यदि तिनीहरूले यो मन्दिरमा तपाईंलाई प्रार्थना गरी क्षमा याचना माग्छ भने। Viz kapitola |