Online Bible

- Reklamy -




२ इतिहास 6:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तपाईंको सेवक र तपाईंको जाति इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती सुनिदिनुहोस्। तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्; र तपाईंले सुन्‍नुभएपछि क्षमा गर्नुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तपाईंको दास र तपाईंको प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको नम्र-निवेदन सुन्‍नुहोस्‌। आफ्‍नो वासस्‍थान स्‍वर्गबाट सुन्‍नुहोस्, र जब तपाईंले सुन्‍नुहुन्‍छ, तब क्षमा गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यस ठाउँतिर मुख गरेर प्रार्थना गर्दा मेरो प्रार्थना र तपाईंका प्रजा इस्राएलको प्रार्थना सुन्‍नुहोस्। स्‍वर्गका आफ्‍नो भवनमा हाम्रा बिन्‍ती सुन्‍नुहोस् र हामीलाई क्षमा दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 मेरा प्रार्थना अनि तपाईंका इस्राएलका मानिसहरूले गरेका प्रार्थना सुनिदिनुहोस्। हाम्रा प्रार्थना सुनिदिनुहोस् जब हामी यो मन्दिर तिर हेर्दै प्रार्थना गर्दछौं। तपाईं स्वर्गमा जहाँ रहनु हुन्छ त्यहींबाट सुनि दिनुहोस्। जब तपाईंले हाम्रा प्रार्थना सुन्नु हुन्छ, हामीलाई क्षमा प्रदान गर्नु होस्।

Viz kapitola kopírovat




२ इतिहास 6:21

Následuj nás:

Reklamy


Reklamy