२ इतिहास 6:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 “तर के परमेश्वर साँच्चै मानिसहरूसित पृथ्वीमा बस्नुहुनेछ? आकाश त के, अति उच्च स्वर्गमा पनि तपाईं अटाउनुहुन्न। मैले बनाएको यस मन्दिरले त झन् के सक्ला र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? स्वर्गहरू, स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्न भने, मैले निर्माण गरेको यो मन्दिरमा त झन् कसरी अटाउनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “तर हे परमेश्वर, के तपाईं साँच्चै पृथ्वीमा, मानिसहरूका बीचमा बास गर्न सक्नुहुन्छ र? सारा स्वर्ग नै तपाईं बास गर्न सानो हुन्छ, मैले बनाएको यो मन्दिर कसरी तपाईंलाई पुग्दो हुन सक्छ र? Viz kapitolaपवित्र बाइबल18 “तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन। Viz kapitola |