२ इतिहास 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब, हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्नुभएको कुरा सत्य भएर आओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 र अब हे परमप्रभु, इस्राएलका परमेश्वर! तपाईंले आफ्नो सेवक दाऊदलाई प्रतिज्ञा गर्नुभएका सबै कुराहरू पूरा गराउनुहोस्। Viz kapitolaपवित्र बाइबल17 अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो। Viz kapitola |