२ इतिहास 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 सोलोमनले पाँच क्यूबिट लामो, पाँच क्यूबिट चौडा र तीन क्यूबिट अग्लो काँसाको मञ्च बनाएर त्यसलाई बाहिरी चोकको बीचमा राखेका थिए। तिनी त्यस मञ्चमाथि उभिए। त्यसपछि इस्राएलका सारा समुदायको सामु घुँडा टेके र स्वर्गतिर आफ्ना हातहरू फैलाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनले पाँच हात लामो, पाँच हात चौड़ा र तीन हात अग्लो काँसाको एउटा मञ्च बनाएर चोकको बीचमा राखेका थिए। तिनी त्यसमाथि उक्लेर इस्राएलका सारा समुदायको उपस्थितिमा घुँड़ा टेके, र आफ्ना हात स्वर्गतिर उठाएर Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सोलोमनले एउटा काँसको मञ्च बनाएर चोकको बीचमा राखेका थिए। त्यसको लमाइ र चौडाइ एउटै थियो’ २.२ मिटर र त्यो १.३ मिटर अग्लो थियो। उनी त्यस मञ्चमा चढे, सबैले देख्ने गरी घुँडा टेके र आफ्ना हात स्वर्गतिर उचाले। Viz kapitola |