२ इतिहास 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाड़को समयमा राजाको सामुन्ने भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 छाप्रोवासको चाड भएको समयमा तिनीहरू भेला भए। Viz kapitolaपवित्र बाइबल3 इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो। Viz kapitola |