Online Bible

- Reklamy -




२ इतिहास 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा तीन हजार बाथ अटाउँथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसको मोटाई चार अङ्‌गुल थियो। त्‍यसको बिट कचौराको बिटजस्‍तो फक्रेको लिली फूलजस्‍तै थियो। त्‍यसमा प्राय: छयसट्ठी हजार लिटर पानी अटाउँथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 कुण्‍डको भित्ता ७५ मिलिमिटर मोटो थियो। त्‍यसको मुखको घेरा कचौराको मुखजस्‍तो र लिली फूलको पत्रदलजस्‍तो बाहिरपट्टि अलिकति फर्केको थियो। कुण्‍डमा साठी हजार लिटर जति पानी जान्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 ठूलो काँसाको खँड्कुलो आठ सेन्टी मिटर बाक्लो थियो। ठूलो खँड्कुलो घेरा प्यालाको घेरा जस्तै थियो। घेरा फक्रिएको लिली जस्तै देखिन्थ्यो। त्यसमा प्रायः 70,000 पाथी अँटाउन सकिन्थ्यो।

Viz kapitola kopírovat




२ इतिहास 4:5

Následuj nás:

Reklamy


Reklamy