२ इतिहास 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो पनि बनाए। त्यसको बिट एक किनारदेखि अर्को किनारसम्म दश हात थियो, र त्यो पाँच हात अल्गो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई तीस हातको नाप्ने फित्ता चाहिन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनले काँसाको एउटा गोलाकार ट्याङ्की पनि बनाउन लगाए, जो २.२ मिटर गहिरो थियो। त्यसको व्यास ४.४ मिटर र बाहिरी घेरा १३.२ मिटर थियो। Viz kapitolaपवित्र बाइबल2 त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खँड्कुलो निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो। Viz kapitola |