२ इतिहास 4:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यी सबै थोक सोलोमनले यति धेरै संख्यामा बनाएका थिए, कि त्यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यति धेरै सामानहरू बनाइए कि काँसाको जम्मा तौल कसैले पक्का हिसाब गरेन। Viz kapitolaपवित्र बाइबल18 सुलेमानले यति विघ्न यी चीज-बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्। Viz kapitola |