२ इतिहास 36:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 बेबिलोनका राजा नबूकदनेसरले तिनीमाथि आक्रमण गरे; अनि तिनलाई बेबिलोनमा लैजानलाई काँसाका साङ्लाहरूले बाँधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। बेबिलोनका राजा नबूकदनेसरले तिनको देश आक्रमण गरेर तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बेबिलोनका राजा नबूकदनेसरले यहूदामाथि आक्रमण गरे, यहोयाकीमलाई कैद गरे र साङ्लाले बाँधेर बेबिलोनमा लगे। Viz kapitolaपवित्र बाइबल6 बाबेलका राजा नबूकदनेस्सरले यहूदा माथि आक्रमण गरे तिनले यहोयाकीमलाई कैदगरे अनि काँसाका साङ्गलाहरूले बाँधे। तब नबूकदनेस्सरले राजा यहोयाकीमलाई बाबेलमा लगे। Viz kapitola |