२ इतिहास 36:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इजिप्टका राजाले यरूशलेममा यहोआहाजलाई पदच्युत गरे; अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब मिश्रदेशका राजाले यरूशलेममा तिनलाई पदच्युत गरे, र यहूदामाथि एक सय तोड़ा चाँदी र एक तोड़ा सुनको कर लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मिश्रका राजा नेकोले उनलाई कैद गरे र यहूदालाई ३,४०० किलोग्राम चाँदी र ३४ किलोग्राम सुन राजकर तिर्न लाए। Viz kapitolaपवित्र बाइबल3 तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए। Viz kapitola |