Online Bible

- Reklamy -




२ इतिहास 36:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यर्मियाद्वारा बोलिएको याहवेहको वचन पूरा हुन सत्तरी वर्ष पूरा नभएसम्म यसको उजाडको सबै अवस्थामा रहुन्जेल देशले आफ्ना शब्बाथ विश्रामहरू मनाइरह्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यर्मिया अगमवक्ताद्वारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्‍जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्‍जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यस प्रकारले परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको यो अगमवाणी पूरा भयो, “यो देश सत्तरी वर्ष उजाड भइरहनेछ र त्‍यसरी तिनीहरूले विश्रामको दिन नमानेको समय पूरा हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 यस प्रकारले यर्मिया अगमवक्ताको माध्यमबाट परमप्रभुले इस्राएलका मानिसहरू प्रति भन्नु भएका कुराहरू साँच्चै घट्न गयो। परमप्रभुले यर्मियाद्वारा भन्नु भएको थियोः “यो स्थान सत्तरी बर्षसम्म शून्य उजाड भूमि रहनेछ। यो शबात विश्रामको क्षति पूर्तिको रूपमा हुनेछ जो मानिसहरूले गरेनन्।”

Viz kapitola kopírovat




२ इतिहास 36:21

Následuj nás:

Reklamy


Reklamy