Online Bible

- Reklamy -




२ इतिहास 36:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले परमेश्‍वरको मन्दिरबाट साना-ठूला दुवै गरी सबै सामग्रीहरू, याहवेहको मन्दिरका खजाना साथै राजा र तिनका अधिकृतहरूका खजाना बेबिलोनमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 उनले परमेश्‍वरको मन्‍दिरका सानाठूला सबै भाँड़ाहरू र परमप्रभुको मन्‍दिर र राजा र तिनका अधिकारीहरूका दामी-दामी थोकहरू सबै लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 बेबिलोनका राजाले मन्‍दिर, मन्‍दिरका धन-सम्‍पत्ति र राजा र भारदारहरूका धन-सम्‍पत्ति सबै लुटेर बेबिलोनमा लगेर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 नबूकदनेस्सरले परमेश्वरको मन्दिरका सबै चीज-बीजहरू चाहे त्यो ठूलो होस् वा सानो होस् बाबेलतिर लगे। तिनले मन्दिरबाट, राजाबाट अनि राजाका अधिकारीहरूबाट सबै मूल्यवान चीजहरू लगे।

Viz kapitola kopírovat




२ इतिहास 36:18

Následuj nás:

Reklamy


Reklamy