२ इतिहास 35:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार निस्तारको थुमालाई मार्नू। आफूलाई पवित्र बनाउनू र तिमीहरूका सङ्गी-देशवासीहरूका निम्ति थुमाहरू तयार पार्नू।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 निस्तार-चाड़को थुमा मार। तिमीहरू आफू-आफूलाई शुद्ध गर, र मोशाद्वारा परमप्रभुले दिनुभएको वचन पालन गरेर तिमीहरूका दाजुभाइहरूका निम्ति थुमाहरू तयार पार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 निस्तार-चाडका थुमाहरू र बोकाहरू तिमीहरूले मार्नू। अब आफैंलाई विधिअनुसार शुद्ध गर र बलिदानहरू तयार पार र तिम्रा इस्राएली बन्धुहरूले मोशाद्वारा परमप्रभुले दिनुभएका आदेशहरू पालन गर्न सकून्।” Viz kapitolaपवित्र बाइबल6 निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेंडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।” Viz kapitola |