Online Bible

- Reklamy -




२ इतिहास 35:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “लेवीहरूको एक भाग तिमीहरूका दाजुभाइहरू, अर्थात्‌ साधारण मानिसका परिवारहरूका दल-दलका प्रतिनिधि भई पवित्र स्‍थानमा खड़ा होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूले आफ्‍नो बीचमा यस्‍तो व्‍यवस्‍था मिलाउनू कि इस्राएलको प्रत्‍येक परिवारको मद्दतको निम्‍ति तिमीहरू कोही न कोही हाजिर रहो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ।

Viz kapitola kopírovat




२ इतिहास 35:5

Následuj nás:

Reklamy


Reklamy