२ इतिहास 35:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 यर्मियाले योशियाहका निम्ति विलापका गीतहरू रचे। आजको दिनसम्म नै पुरुष र स्त्री गायक-गायिकाहरूले तिनको स्मृतिमा विलापका गीत गाउँछन्। इस्राएलमा यो एउटा विधि नै भयो र यी विलापको पुस्तकमा लेखिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यर्मियाले पनि योशियाहको निम्ति विलापका गीतहरू रचे। गवैयाहरू, पुरुष र स्त्री दुवैले आजको दिनसम्म यी विलापका गीतहरूमा योशियाहको स्मरण गर्दछन्। यी विलापका गीतहरू इस्राएलमा एउटा परम्परा भएका छन्, अनि विलापको पुस्तकमा यी पाइन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यर्मिया अगमवक्ताले योशियाह राजाको निम्ति एउटा विलापको गीत रचे। उनको निम्ति विलाप गर्दा इस्राएलका पुरुष र स्त्री गवैयाहरूले यो गीत गाउने एउटा चलन भएको छ। विलापी गीतहरूको संग्रहमा यो गीत पाइन्छ। Viz kapitolaपवित्र बाइबल25 यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू शोक-गीतहरू नाउँको पुस्तकमा लेखिएका छन्। Viz kapitola |