२ इतिहास 35:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले पुजारीहरूलाई तिनीहरूका काममा नियुक्त गरे, र तिनीहरूलाई याहवेहको मन्दिरको सेवामा उत्साहित तुल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले पूजाहारीहरूलाई आ-आफ्नो काममा नियुक्त गरिदिए, अनि परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उनले पूजाहारीहरूलाई मन्दिरमा गर्नुपर्ने विभिन्न काममा खटाए र ती काम राम्ररी गर्ने उत्साह दिए। Viz kapitolaपवित्र बाइबल2 योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए। Viz kapitola |