२ इतिहास 35:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार-चाड़ मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सात दिनसम्म भेला भएका सबै इस्राएलका मानिसहरूले निस्तार-चाड र अखमिरी रोटीको चाड मनाए। Viz kapitolaपवित्र बाइबल17 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए। Viz kapitola |