Online Bible

- Reklamy -




२ इतिहास 35:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूले मोशाको पुस्‍तकमा लेखिएबमोजिम मानिसका परिवारहरूका दल-दललाई परमप्रभुमा चढ़ाउन होमबलिहरूचाहिँ अलग गरेर दिए, अनि साँढ़ेहरूलाई पनि त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि तिनीहरूले मोशाका व्‍यवस्‍थामा भएका आदेशअनुसार होमबलि चढाउन परिवार-परिवारका दल-दल गरी मानिसहरूका बीचमा होमबलिका पशुहरू बाँडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे।

Viz kapitola kopírovat




२ इतिहास 35:12

Následuj nás:

Reklamy


Reklamy