२ इतिहास 35:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 निस्तारका थुमाहरू मारिए; अनि पुजारीहरूले तिनीहरूलाई दिइएको रगत वेदीमा छर्के, र लेवीहरूले पशुहरूका छाला काढे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब तिनीहरूले निस्तार-चाड़का थुमाहरू मारे, अनि पूजाहारीहरूले वेदीमा रगत छर्के, र लेवीहरूले चाहिँ ती पशुहरूका छाला काढ़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 भेडा र बाख्राहरू मारिसकेपछि लेवीहरूले तिनका छाला काडे र पूजाहारीहरूले रगत वेदीमा छर्के। Viz kapitolaपवित्र बाइबल11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए। Viz kapitola |