२ इतिहास 35:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 योशियाहले याहवेहका निम्ति यरूशलेममा निस्तार चाड मनाए। पहिलो महिनाको चौधौँ दिन निस्तार चाडको थुमा मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड़ मनाए। पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाड़को थुमा मारियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योशियाह राजाले परमप्रभुको आदर गरेर यरूशलेममा निस्तार-चाड मनाए। पहिलो महिनाको चौधौं दिन तिनीहरूले चाडको निम्ति पशुहरू मारे। Viz kapitolaपवित्र बाइबल1 राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो। Viz kapitola |