Online Bible

- Reklamy -




२ इतिहास 34:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्‍तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले मनश्‍शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्‍मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्‍बाहरू भत्‍काइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनले सहरहरूमा र मनश्‍शे, एफ्राइम र शिमियोनका क्षेत्रमा र उत्तरमा नप्‍तालीसम्‍मका इलाकामा त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।

Viz kapitola kopírovat




२ इतिहास 34:6

Následuj nás:

Reklamy


Reklamy