Online Bible

- Reklamy -




२ इतिहास 34:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले पुजारीहरूका हाडहरू तिनीहरूका वेदीहरूमाथि जलाइदिए। यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनले मूर्तिपूजा गर्ने पूजाहारीहरूका हड्डीहरू तिनीहरूले नै पूजा गर्ने वेदीहरूमा जलाइदिए। यी सबै गरेर उनले यहूदा र यरूशलेमलाई विधिअनुसार फेरि शुद्ध बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे।

Viz kapitola kopírovat




२ इतिहास 34:5

Následuj nás:

Reklamy


Reklamy