Online Bible

- Reklamy -




२ इतिहास 34:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनको शासनकालको आठौँ वर्षमा आफू जवान हुँदै तिनले आफ्ना पुर्खा दावीदका परमेश्‍वरलाई खोज्न थाले। तिनको बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेमलाई देवस्थानहरू, अशेरा देवीका खम्बाहरू, खोपेका मूर्तिहरू र ढलौटे मूर्तिहरूबाट शुद्ध गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनका राजकालको आठौँ वर्षमा तिनी जवान छँदा तिनले आफ्‍ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्‍न सुरु गरे। अनि बाह्रौँ वर्षमा यहूदा र यरूशलेममा भएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्‍बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 योशियाह राजा भएको आठौं वर्षमा तिनी बालकै छँदा उनले आफ्‍ना पुर्खा दाऊदका परमेश्‍वरलाई पुज्‍न थाले। चार वर्षपछि उनले मूर्ति पुज्‍ने ठाउँहरू, अशेरा देवीका मूर्तिहरू र अन्‍य सबै देवताहरू नाश गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 जब योशियाह उसको राज्यको आठौं बर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुशरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुशरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं बर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।

Viz kapitola kopírovat




२ इतिहास 34:3

Následuj nás:

Reklamy


Reklamy