Online Bible

- Reklamy -




२ इतिहास 34:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 परमप्रभुलाई सोधपूछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यही भन्‍नुहुन्‍छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 राजा आफैंलाई चाहिँ म परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु: ‘तैँले यस पुस्‍तकमा लेखिएका कुरा सुनिस्

Viz kapitola kopírovat

पवित्र बाइबल

26 “‘तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।

Viz kapitola kopírovat




२ इतिहास 34:26

Následuj nás:

Reklamy


Reklamy