Online Bible

- Reklamy -




२ इतिहास 34:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूका निम्ति धूप बालेका छन्। तिनीहरूका हातले बनाएका सबै कुराहरूले मलाई रिस उठाएका छन्। यसकारण यस ठाउँमा मेरो क्रोध खन्याइनेछ, र त्यो शान्त हुनेछैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिनीहरूले मलाई त्‍यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका आफ्‍नै हातले बनाएका कुराहरूद्वारा मलाई रीस उठाएका छन्‌। यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्‍याइनेछ, र त्‍यो शान्‍त हुनेछैन’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तिनीहरूले मलाई इन्‍कार गरे र अरू देवी-देवताहरूलाई बलिदान चढाए। तिनका कामहरूद्वारा तिनीहरूले मेरो क्रोध जगाएका छन्। मेरो क्रोध यरूशलेममाथि उठेको छ र रिस मर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’

Viz kapitola kopírovat




२ इतिहास 34:25

Následuj nás:

Reklamy


Reklamy