Online Bible

- Reklamy -




२ इतिहास 34:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेह यसो भन्‍नुहुन्छ: ‘म यस ठाउँ र यसमा भएका मानिसहरूमा विपत्ति, अर्थात् यहूदाको राजाको सामु यस पुस्तकबाट पढिएका श्रापहरू ल्याउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: यहूदाका राजाको सामुन्‍ने पढ़ेको पुस्‍तकमा लेखिएका सबै सरापहरू पूरा गर्न म यस स्‍थान र त्‍यसका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 यो सम्‍वाद सुनाइदिनू भनी तिनीहरूलाई भनिन्, “राजालाई जुन पुस्‍तक पढी सुनाइयो, त्‍यसमा लेखिएका सरापहरूद्वारा म यरूशलेम र त्‍यहाँका सबै बासिन्‍दाहरूलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 ‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।

Viz kapitola kopírovat




२ इतिहास 34:24

Následuj nás:

Reklamy


Reklamy