२ इतिहास 34:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असाहायाहलाई हुकुम दिए: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्नै निम्ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, राजमहलका सचिव शापान र आफ्नो सुसारे असायाहलाई यस्तो आज्ञा गरे, Viz kapitolaपवित्र बाइबल20 तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए। Viz kapitola |