Online Bible

- Reklamy -




२ इतिहास 34:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा हिँडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्‍ना पुर्खा दाऊदका सबै चालमा हिँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुलाई प्रसन्‍न गराउने काम उनले गरे। उनले आफ्‍ना पुर्खा दाऊदको चालमा चलेर परमेश्‍वरका नियमहरू ठीकसँग पालन गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।

Viz kapitola kopírovat




२ इतिहास 34:2

Následuj nás:

Reklamy


Reklamy