२ इतिहास 34:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले याहवेहको मन्दिरमा भएको रकम तिरिदिएका छन्। अनि त्यसलाई अधिकारीहरू र कर्मचारीहरूको जिम्मामा दिइसकेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले परमप्रभुको मन्दिरमा भएको रुपियाँपैसा लिएर मुख्य कर्मचारी र कामदारहरूलाई दिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मन्दिरमा जम्मा गरेको पैसा हामीले लिएर काम गर्ने मानिसहरू र तिनका रेख-देख गर्नेहरूका हातमा दियौं।” Viz kapitolaपवित्र बाइबल17 तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।” Viz kapitola |