Online Bible

- Reklamy -




२ इतिहास 34:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब शापानले त्यो पुस्तक राजाकहाँ लगे, र तिनलाई खबर दिए: “तपाईंका कर्मचारीहरूले तिनीहरूलाई जिम्मा दिएअनुसार सबै काम गरिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 शापानले त्‍यो राजाकहाँ ल्‍याएर भने, “हजूरले दिनुभएका सबै काम हजूरका अधिकारीहरूले गरिरहेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उनले पुस्‍तक शापानलाई दिए र शापानले त्‍यो राजाकहाँ पुर्‍याए। शापानले यस्‍तो बयान दिए, “तपाईंले आज्ञा गर्नुभएका सबै कुरा हामीले गर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।

Viz kapitola kopírovat




२ इतिहास 34:16

Následuj nás:

Reklamy


Reklamy