Online Bible

- Reklamy -




२ इतिहास 34:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले याहवेहको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब सचिव शापानलाई हिल्‍कियाहले यसो भने, “मैले परमप्रभुको मन्‍दिरमा व्‍यवस्‍थाको पुस्‍तक भेट्टाएको छु।” हिल्‍कियाहले त्‍यो पुस्‍तक शापानलाई दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उनले शापानलाई भने, “मैले यहाँ मन्‍दिरमा व्‍यवस्‍थाको पुस्‍तक भेट्टाएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।

Viz kapitola kopírovat




२ इतिहास 34:15

Následuj nás:

Reklamy


Reklamy