Online Bible

- Reklamy -




२ इतिहास 34:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जसलाई मजदुरहरूको जिम्मा दिइएको थियो र तिनीहरूले सबै कर्मचारीहरूको काम रेखदेख गर्थे। लेवीहरूमध्ये केही सचिव, शास्त्री र द्वारपालहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि सबै किसिमका काम गर्ने मानिसहरूको हेर-विचार पनि यिनीहरूले नै गर्थे। सबै लेवीहरूचाहिँ सङ्गीतमा निपुण थिए। तिनीहरूमध्‍ये कोही सचिव, कोही शास्‍त्री र कोही द्वारपालहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अरू लेवीहरूले माल-सामान बोकाउने र पवित्र काम गर्ने मानिसहरूको काम रेख-देख गर्ने कार्यभार लिएका थिए। अझ अरू लेवीहरूले बही-पत्र लेख्‍थे र पहरेदार गर्थे।

Viz kapitola kopírovat




२ इतिहास 34:13

Následuj nás:

Reklamy


Reklamy