२ इतिहास 34:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले त्यो पैसा परमप्रभुको मन्दिरमा काम गर्नेहरूका मुख्य कर्मचारीहरूका हातमा दिए, र मन्दिरमा काम गर्ने मानिसहरूले त्यो पैसा मन्दिरको मरम्मत र त्यसलाई सुदृढ़ पार्न प्रयोग गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनले यो पैसा परमप्रभुको मन्दिरमा काम गर्नेहरूका मुख्य कर्मचारीहरूको हातमा दिए र मन्दिरमा काम गर्ने मानिसहरूले त्यो पैसा मन्दिरको मरमत र त्यसलाई सुदृढ पार्न प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल10 तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम रेख-देख गरे। अनि रेख-देख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे। Viz kapitola |