२ इतिहास 34:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 राजगद्दी आरोहण गर्दा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योशियाह यहूदाका राजा हुँदा आठ वर्षका थिए र उनले एकतीस वर्ष यरूशलेममा राज्य गरे। Viz kapitolaपवित्र बाइबल1 योशियाह आठ बर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस बर्षसम्म यरूशलेममा राजा थिए। Viz kapitola |